चलाख एरियल

मङ्गलबार, १० असोज २०७४, १२ : १२ शुक्रवार
चलाख एरियल

मोर्डन फेमिली स्टार एरियल विन्टर केही दिनअघि सम्पन्न एमी अवार्डस्को रेड कार्पेटमा मालफङ्सनको शिकार भएकी थिइन् । सुपर सेक्सी हाई स्लिटमा सजिएकी उनी निकै सुन्दर देखिएकी थिइन् । तर मालफङ्सनको शिकार हुँदाहुँदै उनले आफ्नो परिपक्वता प्रदर्शन गरेकी थिइन् । उनले स्लिट फुस्केलाजस्तो भएको अवस्थामा त्यसलाई आफ्ना दुई हातले पक्रेर मालफङस हुनबाट बचेकी थिइन् । आफ्नो पोसाकबारे बोल्दै उनले पिपलसँग,‘म प्राय क्लिभेज देखिने पोसाकहरु लगाउँछु तर मैले स्लिट लगाउने विचार गरेर स्लिटमा प्रस्तुत भएकी थिएँ ।’

 

Leave A Comment