तृषलाका तौरतौरका तस्बिर

मङ्गलबार, ०३ असोज २०७४, ०१ : २८ शुक्रवार
तृषलाका तौरतौरका तस्बिर

सञ्जय दत्तकी जेठी छोरी तृषला दत्त फिल्मी क्षेत्रमा नभए पनि उनी सोसल मिडिया स्टार भइसकेकी छन् । २९ वर्षे तृषला रमाइला तस्बिरहरु राख्दै आफ्ना प्रशंसकहरुलाई खुसी राख्दै आइरहेकी छन् । केही दिन पहिले उनले इन्स्टाग्राममा राखेको किलर सेल्फि यतिबेला निकै चर्चामा आएको छ । आकर्षक मेकअपमा सजिएकी उनले आफ्नो गलालाई खुलस्त पारेकी छन् । तस्बिर भद्दा नभएपनि उनी निकै सेक्सी देखिएकी छन् । तृषला सञ्जय दत्तकी पूर्व पत्नी ऋचा शर्माबाट जन्मेकी छोरी हुन् ।

 

Leave A Comment