फ्रेन्चीको तडकभडक

सोमबार, ०२ असोज २०७४, १२ : ४९ शुक्रवार
फ्रेन्चीको तडकभडक

अभिनेत्री तथा मोडेल फ्रेन्ची मोर्गनले एक भिडियो सुटका क्रममा बिकिनी लगाएर बोल्ड अवतारमा प्रस्तुत भएर शरीरभरि डलर उडाएको समाचारले आजभोली हलिउडवृतमा सनसनी मच्चाएको छ । विदेशी सञ्चारमाध्यममा आएका उक्त भिडियोको पर्दा पछाडीका दृश्यहरु बाहिरिएसँगै यो कुराको उजागर भएको हो । आफ्नो नयाँ गीतको म्युजिक भिडियोका लागि ४१ वर्षे फ्रेन्चीले आजसम्मकै बोल्ड अवतारमा प्रस्तुत हुँदा धेरैले भने यो उनको हंगामा मच्चाउन गरिएको भद्दा कामको संज्ञा दिएका छन् । तर उनी भिडियोमा निकै कामूक देखिएकी छन् । उनका वक्षस्थल र स्पोर्टी फिगरले धेरैको ध्यान खिचेको छ ।

Leave A Comment