रियाको रमाइलो

सोमबार, ०२ असोज २०७४, १२ : ०० शुक्रवार
रियाको रमाइलो

पूर्व बलिउड बाला रिया सेनले लगनगाँठो कसेपनि उनलाई अझै मन पराउनेहरु धेरै छन् । रियाले केही समय पहिले शिवम तिवारीसँग लगनगाँठो कसेकी थिइन् । लगनगाँठो कसेर पराग्वे पुगेकी उनै रियाले श्रीमान शिवमसँगका रमाइला तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनले इन्स्टाग्राममा शिवमसँग चुम्बन गरेको तस्बिरले धेरैको ध्यान खिचेको छ । दुवैजना हनिमुन मनाउने क्रममा एकआर्काको समिपमा रहेर खिचेको उक्त तस्बिरमा रियाले ‘किसेस फर मिसेस एन्ड अ हार्ट फर आर्ट भन्दै क्याप्सन लेखेकी छन् ।’

Leave A Comment