एस्लेको विचित्रको पोसाक

शनिबार, ३१ भदौ २०७४, ०१ : ५२ शुक्रवार
एस्लेको विचित्रको पोसाक

बमसेल अमेरिकी मोडेल एस्ले ग्राहम केही समय अघि लेटेक्सले बनेका पोसाक लगाएर एक समारोहमा प्रस्तुत हुँदा धेरैको ध्यान खिचेको छ । न्युयोर्कको एक फेसन सामारोहमा एस्ले काइदाको लेटेक्स पोसाकमा सजिएर प्रस्तुत भएकी थिइन् । एस्लेको लेटेक्स पोसाकलाई लिएर कतिपय हलिउड पण्डितले त उनलाई आइकोनिक एस्ले भन्दै सम्बोधन गरेको छ । भियकाय शरिर भएकी एस्लेको सुगठीत र आर्कषक वक्षस्थलले धेरैको ध्यान खिच्दै आएको छ । म्यागजिनहरुको आवरणमा प्लस साइज मोडेलका रुपमा प्राथमिकताका छापिएरै एस्लले मोडलिङ जगतमा राज गर्दै आइरहेकी छन् ।

Leave A Comment