बालीमा बिन्दास इशा

आइतबार, २५ भदौ २०७४, ०१ : ०२ शुक्रवार , Kathmandu
बालीमा बिन्दास इशा

केही साताअघि बोल्ड टपलेस फोटोसुट गरेर निकै चर्चामा आएकी इशा गुग्ताले फेरि तरंग ल्याइदिएकी छन् । छुट्टी मनाउने क्रममा बालीमा रहेकी उनले पुन बिकिनी बोल्ड तस्बिर खिचाएकी हुन् । फिल्म बादशाहोको प्रमोशन पछि छोटो छुट्टीमा रहेकी उनले बिदा मनाउन बाली गएकी थिइन् । केही अघि आएका उत्तेजक फोटोले तनाव सिर्जना गरेपछि उनी शन्ति खोज्दै बालीको टापुमा पुगेको समेत केहीको अड्कल थियो । तर उनले बाली पुगेर पनि सनसनीपूर्ण फोटाहरु राखेर हंगामा मच्चाएकी छन् । उनले बिकिनीमा सजिएर तौरतौरका फोटोहरु इन्स्टाग्राममा पोस्टेकी छन् ।

 

Leave A Comment