ट्याटु देखाउन टपलेस पेरिस

शनिबार, २४ भदौ २०७४, १२ : ५९ शुक्रवार , Kathmandu
ट्याटु देखाउन टपलेस पेरिस

माइकल ज्याक्सन पुत्री पेरिस ज्याक्सन पुन समाचारहरुमा छाएकी छन् । १९ वर्षे पेरिसले आफ्नो छातीको मध्य भागमा कुदेको ट्याटु देखाउन टपलेस इन्स्टाग्राममा फोटो सार्वजनिक गरेकी हुन् । गत सेप्टेम्बर २ मा उनले आफ्नो छातीमा भएको संस्कृतमा खोपिएको ट्याटु देखाउन टपलेस सेल्फि फोटो खिचाएकी हुन् । स्वतन्त्र जीवनयापन गर्दै आइरहेकी हुनले वक्षस्थलको मध्य भागमा कलात्मक ट्याटु खोपेकी छन् । आध्यात्मिक सुुत्रहरु ऊँ लगायतका अन्य संस्कृत सुत्रहरु उनको आकर्षक ट्याटुमा देख्न पाइन्छ । यसरी ट्याटु देखाउँदा उनी टपलेस समेत बन्दा उनी समाचारहरुमा छाएकी हुन् । टपलेस फोटो भएपनि उनले आफ्ना वक्षस्थल छोप्न मोबाइल फिल्टरको मद्दत लिएकी छन् ।

Leave A Comment