झगडालु किम

शनिबार, १७ भदौ २०७४, ११ : २३ शुक्रवार , Kathmandu
झगडालु किम

चर्चित जोडी किम कार्दिसन र काने वेस्ट वैवाहिक जीवनमा उतारचढाव आएको खबर आएको लामो समय नहुँदै गत साता एक बक्सिङ समारोहमै चुम्बन गरेर समाचार शीर्षकमा छाएका थिए । तर ३६ वर्षे किम र ४० वर्षे वेस्ट रातभर झगडा ओछ्यानमा झगडा गर्ने गर्ने नयाँ रहस्य बाहिर आएको छ । अचेल उनीहरु सँगै नसुतेर छुट्टाछुट्टै बेडमा सुत्ने गर्छन् । केही समयदेखि उनीहरु पारिवारिक कुरालाई लिएर विचलित भएको सुन्नमा आएको थियो । जम्ल्याहा सन्तान लाभपछि कार्दिसन रुखी हुँदै गएको हलिउड पण्डितहरु बताउँछन् ।

Leave A Comment