प्रियंकाको ठुम्का

मङ्गलबार, ०६ भदौ २०७४, ०१ : ०६ शुक्रवार , Kathmandu
प्रियंकाको ठुम्का

ग्लोबल आइकन प्रियंका चोपडाले अचेल हलिउडमा आफ्नो सिक्का राम्रैसँग जमाएकी छन् । हाल अमेरिकामा रहँदै आएकी उनी आगामी हलिउड फिल्म ‘इज नट इट रोमान्टिक’ र ‘अ किड लाइक जेक’मा आउँदै छिन् । फिल्म खेल्ने कुराले बजार तताएकी उनी केही दिनअघि हलिउड स्टार जेमी फक्ससँग ठुम्का लगाएर फेरि चर्चामा आएकी छन् । एपोलो फन्डरेजर इभेन्टका लागि उनले फक्ससँग डान्सका सेक्सी मुभ प्रस्तुत गरेकी थिइन् । कालो पहिरनमा सजिएकी उनलाई निकै सुन्दर देखिएको थियो ।

 

Leave A Comment