सेक्सी रिहाना

आइतबार, २९ साउन २०७४, १० : २९ शुक्रवार , Kathmandu
सेक्सी रिहाना

२९ वर्षे गायिका, मोडेल तथा अभिनेत्री रिहाना केही दिन अघि भएको ‘काडुमेन्ट परेड’मा सेक्सी पहिरनका साथ प्रस्तुत भएकी थिइन् । हजारौंको उपस्थिति रहेको बार्बाडोसको उक्त समारोहमा रिहाना सबैको नजरमा परेर हाइलाइटमा आएकी हुन् । ‘सेक्स विथ मि’ गायिका रिहाना त्यहाँको स्थानीय पोशाकमा निकै सुन्दर देखिएकी थिइन् । समारोहमा उनले गीत संगीतका साथै रंगीबिरंगी पोशाक प्रस्तुत गरेकी थिइन् । तर उक्त समारोहमा उनका नयाँ ब्वाइफ्रेन्ड हन्सन जमील भने अनुपस्थित थिए । खबरहरुमा जनाइएअनुसार उनी केही दिन बर्बाडोसमा परिवार र घनिष्टहरुसँग समय बिताउने छिन् ।

Leave A Comment