उत्तेजक इमिली

सोमबार, २३ साउन २०७४, ०९ : ५० शुक्रवार , Kathmandu
उत्तेजक इमिली

अमेरिकी मोडल तथा अभिनेत्री इमिली राटाजकोकीका उत्तेजक फोटोहरु यतिबेला भाइरलजस्तै भएका छन् । उनले इन्स्टाग्राममा पोस्टेका फोटोहरु यसका प्रमाण हुन् । सुगठित शरीरकी धनी उनले केही दिन अघि इन्स्टाग्राममा कामुक तस्बिर राखेर सनसनी मच्चाएकी हुन् । तस्बिरमा उनी अर्धनग्न अवस्थामा देखिन्छिन् । अर्धनग्न फोटोमा उनको वक्षस्थलले प्राथमिकता पाएको छ । टिसर्टले कलात्मक रुपमा जेनतेन समालिएका उनका वक्षस्थलप्रति धेरैको ध्यान जान्छ । २६ वर्षे अभिनेत्रीका यी तस्बिर यतिबेला उनका प्रशंसकलाई गसिपको लागि मसला भएका छन् । उत्तेजक फोटो राखेको अघिल्लो दिन नै इमिलीले किचेनमा खिचिएका कामुक तस्बिरहरु पोस्टेकी थिइन् ।

Leave A Comment