महिनावारीमा पेट दुखेमा

बिहिबार, २३ असार २०७३, ०२ : ३५ शुक्रवार , Kathmandu
महिनावारीमा पेट दुखेमा

–    महिनावारी हुँदा पेट दुख्नु स्वाभाविक हो । तर, बढी नै पेट दुख्यो भने दुखाइ हटाउने घरेलु उपाय अपनाउन सकिन्छ ।
–    यसका लागि जिरा, मह र बेसारको जोहो गर्नुपर्छ ।
–    एउटा भाँडोमा पानी राख्ने ।
–    त्यसमा जिरा, बेसार र मह हालेर केही बेर उमाल्ने ।
–    उमाल्दा भाँडो भित्रको झोल पदार्थ गाढा हुँदै गएपछि यसलाई कपमा हाल्ने र सेलाउन दिने ।
–    सेलाएपछि पिउने ।
–    दिनमा दुई पटक यसो गर्नाले महिनावारीमा पेट दुख्न कम हुन्छ । साथै पेट सुनिने समस्या पनि कम हुन्छ । मह र बेसामा पाइने इन्फ्लामेन्ट्री गुण पाइन्छ, जसले दुखाइ कम गर्छ ।
–    यस्तो पेय पदार्थले रगत सफा गर्न पनि मद्दत गर्छ ।

 

Leave A Comment