वर्षामा कपाल र अनुहारको हेरचाह

मङ्गलबार, २७ असार २०७४, ०१ : ३७ शुक्रवार , Kathmandu
वर्षामा कपाल र अनुहारको हेरचाह

—    वर्षा महिनामा आफ्नो कपाललाई हप्तामा दुई, तीन दिन पखाल्नु पर्छ ।
—    फेस वाइप्सले अनुहार सफा गरेर ताजापन पाउन सकिन्छ ।
—    वर्षामा अनुहारमा कम मेकअप लगाउनु पर्छ ।
—    वर्षामा भिजेपछि धेरै समयसम्म भिजेको लुगा लगाउनु हुँदैन ।
—    छालामा हुने दागबाट बच्न धेरै तेल भएको खानेकुरा खानु हुँदैन ।
—    अनुहारमा प्राकृतिक चमक र नरमपनाका लागि धेरै पानी पिउनु पर्छ ।
—    वर्षामा कपाल धेरै चिलाउने र डेन्ड्रफ हुने गर्छ । त्यसैले कपाल जहिले पनि एन्टी डैन्ड्रफ सेम्पुले सफा गर्नुपर्छ ।
—    कपाल सफा गर्नुभन्दा कम से कम एक घण्टा अगाडि कपाललाई तेलले मालिस गर्नुपर्छ । यसले कपालको चमक यथावत् रहन्छ र कपाल चिपचिप हुँदैन ।
—    वर्षामा धेरैबेरसम्म भिजेको कपाल राख्नु हुदैन, यसले कपालमा जुम्रा पर्न सक्छ ।   
—    वर्षा महिनामा हेयर ड्रायर र स्ट्रेटनरको प्रयोग कम गर्नुपर्छ । यसको प्रयोगले कपाल रुखो बन्न पुग्छ ।

 

Leave A Comment