पेरिसको धोको

बुधबार, १४ असार २०७४, ११ : ४० शुक्रवार , Kathmandu
पेरिसको धोको

माइकल ज्याक्सन पुत्री पेरिस यतिबेला भोग म्यागजिनको अस्ट्रेलियाली संस्करणको आवरणमा छाएकी छन् । १९ वर्षे पेरिसको आकर्षक तस्बिर देखेर लोभिने पनि धेरै छन् । सधैँ फुच्ची भनेर हेरिँदैआएकी उनी म्यागजिन आवरणमा नीलो टार्टन स्कर्ट र फ्लोरल लोकटमा निकै सेक्सी देखिएकी छन् । म्यागेजिनसँगको कुराकानीमा उनले आफू फेसनमा फोकस हुन थालेको र आफ्नो सिर्जनात्मक करियरका लागि दिलोज्यान दिन तयार भएको बताएकी छन् । तडकभडक नभइकन आफू सालिन रुपमा फेसनमा लाग्ने र अरु किशोरीहरुको प्रेरणाको स्रोत बन्ने समेत उनले बताएकी छिन् ।

Leave A Comment