निकोलीको बिकिनी अवतार

सोमबार, १२ असार २०७४, ०१ : १९ शुक्रवार , Kathmandu
निकोलीको बिकिनी अवतार

बोल्ड गायिकाको छवि बनाएकी निकोली  सेरजिंगरको कामुक बिकिनी अवतारले यतिबेला तरंग ल्याइदिएको छ । पछिल्लो फोटोसुटका क्रममा उनले आफ्नो आकर्षक शरीर देखाएकी छन् । लस एन्जलसको डाउनटाउनस्थित पौडी पोखरी आसपास खिचिएका तस्बिरहरुमा उनी निकै बोल्ड देखिएकी छन् । तस्बिरहरुमा उनले केही चालहरु देखाएकी छन् । झट्ट हेर्दा तस्बिरमा उनलाई योग गरेजस्तै देखिन्छ । इन्स्टाग्राममा उनले पोस्ट गरेका तस्बिरमा प्रशंसकहरुले उनको स्पोर्टी एथलेटिक शरीरको निकै प्रशंसा गरेका छन् । यसै वर्ष उनी ‘एक्स फ्याक्टरको’ जजिङ प्यानलमा फर्कने हल्ला छ ।

Leave A Comment