दिपिकाको आजसम्मकै हट अवतार

शनिबार, २७ जेठ २०७४, ०२ : १५ शुक्रवार , Kathmandu
दिपिकाको आजसम्मकै हट अवतार

दिपिका पादुकोण आफ्नो अभिनयका कारण चर्चित छिन् । फ्यानका नजरमा उनी राम्री पनि छिन् । हालसालै भिन डिजेलसँग उनको हलिउड फिल्म पनि रिलिज भयो । फिल्मबाट राम्रै प्रशंसा बटुलिन् । पछिल्लो समय उनी सञ्जयलिला भन्सालीको फिल्म ‘पद्यमावती’मा आफ्ना ब्वायफ्रेन्ड रणविर सिंहसँग व्यस्त थिइन् । तर केही दिन अघि एक म्यागजिनमा प्रकाशित उनको कभर तस्बिर अहिले चर्चामा छ । ‘दिपिकाको आजसम्मकै हट अवतार’ भनेर तस्बिरको चर्चा व्यापक  छ । म्याक्सिम म्यागजिनले उनलाई वर्षकै कामुक नायिकाका रूपमा आवरणमा छापेको हो । जहाँ उनी टु पिसमा सजिएकी छिन् । तस्बिरमा देखिने उनको सुन्दर नितम्ब र कामुक नजरले यतिबेला बलिउड गर्माइरहेको छ ।

 

 

Leave A Comment