सुटिङमै न्यूड

बुधबार, २४ जेठ २०७४, ०४ : ०४ शुक्रवार , Kathmandu
सुटिङमै न्यूड

हलिउड अभिनेत्री तथा मोडल इमिली रतजकोस्कीले नयाँ फिल्म ‘वेलकम होम’का लागि नग्न दृश्यको सुटिङ गरेकी छन् । गत आइतबार २५ वर्षीया उनले छायाँङ्कनमा सजिलो होस् भन्नका लागि थ्रिलर फ्लेबरको फिल्मका लागि पूर्ण न्यूड बनेकी हुन् ।
नायिकाले सामाजिक सञ्जालमासमेत ती तस्बिरहरू राखेकी थिइन् । जसमा उनले छाती देखाएकी छन् भने स्तनलाई हातले छोपेकी छन् । आफ्नो छायाँङ्कनको पालो आउँदासम्म विभिन्न तस्बिर खिचेर इन्स्टाग्राममा समेत राखेकी छन् । फिल्मको निर्देशन जर्ज राटलिफले गरेका हुन् ।

Leave A Comment