बच्चाका लागि गुणी सक्खर

शनिबार, १६ बैशाख २०७४, १२ : २९ शुक्रवार , Kathmandu
बच्चाका लागि गुणी सक्खर

हुर्किरहेका बालबालिकलाई सक्खर ख्वाउनु लाभदायक हुन्छ । गुलियोका लागि बालबालिकालाई चिनीको सट्टा सक्खर ख्वाउने गर्नुपर्छ । यसमा भिटामिन ‘ए’ र ‘बी’ प्रचुर मात्रामा पाइन्छन् । साथै, यसमा क्याल्सियम पनि पाइन्छ, जसले बालबालिकाको हड्डीलाई बलियो बनाउने र शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ । हरेक दिन बालबालिकालाई  सक्खर ख्वाउँदा यसले श्वास प्रश्वास प्रणालीमा जम्मा भएको धुवाँधुलोलाई पनि हटाउँछ । प्रदूषणयुक्त वातावरणमा बस्ने बालबालिकाले त सक्खर नियमित खाँदा राम्रो हुन्छ ।

 

Leave A Comment