कपाल काटिन् काराले

सोमबार, ११ बैशाख २०७४, ०१ : १६ शुक्रवार , Kathmandu
कपाल काटिन् काराले

मोडलिङबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी हलिउडकर्मी कारा डेलेभिनले आफूलाई जीवन्त अभिनय गर्न सक्ने कलाकार बनाउन खोजेकी छिन् । आवश्यक परे पात्रअनुरूप जस्तोसुकै लुक्स बनाउन पनि आफू तयार रहेको छनक उनले दिएकी छिन् ।
बन्न लागेको फिल्म ‘लाइफ इन अ इयर’मा उनले काम गर्ने तय भइसकेको छ । फिल्ममा आफूले कपाल काट्ने छनक उनले दिइसकेकी छिन् । हालसालै उनले कपाल छाटो पारेर काटेको तस्बिर इन्स्टाग्राममा हालेकी छिन् । ‘अब म तपाईंहरूमाझ प्रस्तुत हुँदैछु,’ तस्बिरसँगै उनले लेखेकी छिन् ।

 

Leave A Comment