सलोनको जन्मदिनमा करिष्मादेखि मेनुकासम्म (फोटोफिचर)

शुक्रबार, २५ चैत २०७३, ०७ : २२ शुक्रवार
सलोनको जन्मदिनमा करिष्मादेखि मेनुकासम्म (फोटोफिचर)

अभिनेता सलोन बस्नेतको विहीबार जन्मदिन परेको थियो । राजधानीको मर्करी लाउन्जमा उनले सिमित सहकर्मीका साथ आफ्नो जन्मदिन मनाए । 



 











जन्मदिनमा को–को पुगेका थिए त ? उनका जन्मदिनका केही तस्बिरहरु बाहिरिएका छन् । जसमा उनकी प्रेमिका अभिनेत्री करिष्मा श्रेष्ठ समेत सहभागी छिन् । सलोन र करिष्माको सम्बन्धमा पुर्णविराम लागेको हल्ला चलिरहँदा करिष्मा उनको जन्मदिनमा देखा परेकी हुन् ।

 त्यस्तै, ‘गाजलु’ फिल्ममा उनीसँगै अभिनय गरेका कलाकारहरु मेनुका प्रधान, गौरव पहाडी, रितिक शाही लगायत पनि उनको बर्थडे सेलिब्रेसन गर्न पुगेका थिए । 


 

Leave A Comment