छुट्टीमा सनी

आइतबार, २० चैत २०७३, ०२ : ५६ शुक्रवार , Kathmandu
छुट्टीमा सनी

बलिउड अभिनेत्री सनी लियोन अहिले छुट्टीमा छिन् । पति डेनियल वेभरसँग छुट्टी मनाउन उनी मेक्सिको पुगेकी छिन् । मेक्सिकोको कानकन समुद्री तटमा रमाइलो गर्दै गरेका केही फोटो र भिडियो उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । कालो स्विमसुटमा सनी एकदमै हट देखिएकी थिइन् । केही समययता सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन्, सनी । श्रीमान्सँग समुद्री तटमा रमाइलो गर्दै गरेका तस्बिर इन्स्टाग्राममा अप्लोड गरेपछि मात्रै फ्यानले उनी मेक्सिको पुगेको थाहा पाए ।

 

Leave A Comment