हङकङमा गुञ्जियो नेपथ्य

बिहिबार, ०३ चैत २०७३, ०५ : ४४ शुक्रवार , Kathmandu
हङकङमा गुञ्जियो नेपथ्य

कन्सर्टका लागि हङकङ पुगेको सांगीतिक ब्यान्ड ‘नेपथ्य’ ले गत आइतवार युन लुङ थिएटरमा कार्यक्रम सम्पन्न गरेको छ । दुई घण्टासम्म चलेको कार्यक्रममा नेपथ्यले नयाँ गीत सुनाएको थियो । कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गिटारमा सुविन शाक्य, गिटारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

 

Leave A Comment