पुनम पुनः चर्चामा

मङ्गलबार, २४ फागुन २०७३, ०३ : ३२ शुक्रवार , Kathmandu
पुनम पुनः चर्चामा

बाथटबमा नग्न भएर नुहाउँदै गरेको तस्बिर सार्वजनिक गर्नेदेखि सडकमा नांगै दौडिन्छु भनेर घोषणा गर्नेसम्मका हर्कत गरेर चर्चामा आएकी भारतीय मोडल पुनम पाण्डे पुनः सञ्चारमाध्यममा छाएकी छिन् । हालसालै भारतीय नगरी मुम्बईमा आयोजना भएको ‘म्युजिक मिर्ची अवाड्र्स’मा उनी पारदर्शी पहिरनमा उपस्थित भएपछि उनको चर्चा भएको हो ।
कार्यक्रममा पुनम ‘ब्ल्याक एन्ड ह्वाइट’ पहिरनमा सजिएर पुगेकी थिइन् । ह्वाइट कलरको स्लिभलेस सर्ट ड्रेसमा पारदर्शी साइड कट स्कर्ट पहिरएकी उनी खुलेकी थिइन् । नग्न तस्बिर खिचाइसकेकी उनका लािग त्यो पहिरन त्यति भव्य थिएन । ‘तर, पनि सो ड्रेसमा उनी सेक्सी देखिएकी थिइन्, एक्सपोज भएकी थिइन्,’ एउटा भारतीय अनलाइनले लेखेको छ ।

Leave A Comment