कुकुरलाई आठवटा आइफोन

सोमबार, २३ फागुन २०७३, ०३ : १३ शुक्रवार , Kathmandu
कुकुरलाई आठवटा आइफोन

आइफोन किन्न मानिसले किड्नीसम्म बेचेको समाचार चीन र भारतबाट कुनै बेला आएको थियो । आइफोन विलासिताको प्रतीक बनेको छ, धेरैका लागि । तर, चीनमा एकजना अर्बपतिले आफ्नो कुकुरलाई आठवटा आइफोन किनेर सबैलाई चकित पारेका छन् । उनले दिएका आइफोन हरेकको
 मूल्य एक लाख रुपैयाँभन्दा बढी छ ।
कुकुरलाई त्यतिबिघ्न माया गर्ने चिनियाँ अर्बपति हुन्, सिकाङ जियांलिन । उनी चीनका अर्बपति वाङ जियांलिनका छोरा हुन् । कुकुरलाई आठवटा आइफोन दिएको समाचार र आठवटा आइफोनका साथ बसेको कुकुरको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

Leave A Comment