डिम्पल सांस्कृतिक सद्भावना दूत

सोमबार, १६ फागुन २०७३, ०३ : १५ शुक्रवार , Kathmandu
डिम्पल सांस्कृतिक सद्भावना दूत

फिल्म ‘सालीभेना’ बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री डिम्पल मगर मौलिक कौराको सांस्कृतिक सद्भावना दूत बनेकी छिन् । उनलाई राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालले सद्भावना दूत नियुक्त गरेको हो । ‘प्रतिविम्ब’ फिल्ममा अभिनय गरेकी डिम्पलले केही साताअघि सम्पन्न रोधी सिने अवार्डमा उत्कृष्ट नवनायिका भइन् । दर्जनौँ म्युजिक भिडियोमा पनि उनले अभिनय गरेसकेकी छिन् । सद्भावना दूत बनेपछि डिम्पलले मगर समुदायको कला, संस्कृति संरक्षण गर्दै प्रचारप्रसार गर्ने बताइन् ।

Leave A Comment