सांस्कृतिक नृत्य उत्सवमा भीड

बुधबार, १५ असार २०७३, १२ : ३३ शुक्रवार
सांस्कृतिक नृत्य उत्सवमा भीड

मौलिक कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको तीनदिने ‘गरिमा सांस्कृतिक नृत्य उत्सव–२०७३’ लाई धराने दर्शकले चाख मानेर अवलोकन छन् ।
सैनिक भवनमा असार १ देखि ३ गतेसम्म सञ्चालन भएको उत्सवमा सन्थाल, छलिया, राउटे, साकेला, धाननाच, हुर्रा, सेलो, सेब्रो, मारुनी, धिमे,लगायत एक दर्जनभन्दा बढी मौलिक सांस्कृतिक नृत्यसँगै १२ वटा नेपाली मौलिक वेशभूषा, गरगहना, सामग्री तथा फोटो प्रदर्शन गरिएको थियो । उत्सव समापन समारोहका प्रमुख अतिथी किरात राई यायोक्खाका केन्द्रीय सदस्य दोर्पध्वज राईले व्यावसायिक रूपमा स्थापना भएको डान्स सेन्टरले आफ्नो जिम्मेबारीभन्दा माथि उठेर स

Leave A Comment