पिरती दिवसमा मेकअप

मङ्गलबार, ०३ फागुन २०७३, ०१ : ४३ शुक्रवार , Kathmandu
पिरती दिवसमा मेकअप

लक्ष्मी महत, ब्युटिसियन
डे मेकअप
-    दिनको मेकअपमा युवतीहरूले फाउन्डेसन, कम्प्याक्ट पाउडरको प्रयोग गरी मेकअप बेस तयार गर्न सक्छन् ।
-    आइस्याडो हलुका गुलाबी र पिच सेडको प्रयोग गर्न सकिन्छ ।
-    लिपस्टिक पनि हलुका गुलाबी र पिच सेडकै प्रयोग गर्ने ।
-    ब्लसर प्रयोग गर्दा साइनिङ भएको अथवा नेचुरल लुक्समै गर्दा राम्रो हुन्छ ।
इभिनिङ मेकअप
-    मेकअप बेसका लागि फाउन्डेसन र कम्प्याक्ट पाउडर नै प्रयोग गर्ने ।
-    आइस्याडो छनोट गर्दा खैरो अथवा कालो रङको गर्नुपर्छ ।
-    लिपस्टिक ब्राउन सेडको हुनुपर्छ ।
-   ब्लसर साइनिङ खाले प्रयोग गर्दा राम्रो हुन्छ ।
‘नाइट’ मेकअप
-    मेकअप बेस अलि गाढा प्रयोग गर्नुपर्छ ।
-    आइस्याडो हलुका गुलाबी, गाढा गुलाबी, पहेँलो वा हलुका खैरो रङको रोज्न सकिन्छ ।
-   त्यस्तै आइब्रोभन्दा मुनिको भाग सिल्भर रङले हाइलाइट गर्ने ।
-    ओठमा चम्किलो गुलाबी रङको लिपस्टिक लगाउँदा राति अनुहार आकर्षक देखिन्छ ।

 

Leave A Comment