भिन्टेज कारमा कंगना

सोमबार, ०२ फागुन २०७३, १२ : १७ शुक्रवार , Kathmandu
भिन्टेज कारमा कंगना

बलिउड अभिनेत्री कंगना रनोटले पुरानो भिन्टेज कार चढ्ने भएकी छिन् । अबको एक महिनासम्म उनी यस्तै कारमा चढ्दै गरेको देखिनेछिन् ।
अहिले कंगना दोस्रो विश्वयुद्धको सेरोफेरोमाथि आधारित फिल्म ‘रंगुन’को छायांकन गर्दैछिन् । छायांकनको सिलसिलामा उनले दोस्रो विश्वयुद्धताकाको भिन्टेज कारमा यताउति यात्रा गर्नुपर्ने हुन्छ । यसै प्रयोजनका निम्ति उनलाई भिन्टेज कार उपलब्ध गराइएको र यो कारमा सवार हुने दृश्य ३० दिनभित्रमा छायांकन भइसक्ने समाचारमा जनाइएको छ ।  

Leave A Comment