क्षणभरमै करोडपति

सोमबार, ०२ फागुन २०७३, ११ : ४३ शुक्रवार , Kathmandu
क्षणभरमै करोडपति

जीवनभर मेहनत गर्दा पनि करोडपति बन्न गाह्रो हुन्छ । तर, दुबईमा एउटा सानो पसल चलाउन व्यक्ति क्षणभरमै करोडपति भएका छन् । ती भाग्यमानी व्यक्ति हुन्, आजेश पद्मनाभन ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा लक्की ड्र हुँदै थियो । विमानस्थल हुँदै गुज्रिनेले खरिद गर्ने टिकटमध्ये कुनै एकलाई १० लाख अमेरिकी डलरले पुरस्कृत गर्ने योजना थियो । सोही हवाई अड्डाबाट गुज्रिँदा अजेशले १५८४ नम्बरको टिकट खरिद गरेका थिए । लक्की ड्रमा सोही टिकट विजयी भयो र उनी क्षणभरमै १० लाख अमेरिकी डलरका मालिक भए ।

 

Leave A Comment