रिसाइन् जोली

बिहिबार, २७ माघ २०७३, १२ : ०८ शुक्रवार , Kathmandu
रिसाइन् जोली

हलिउड अभिनेत्री एन्जेलिना जोली हिजोआज खूब रिसाएकी छिन् । पूर्वपति ब्राड पिटको व्यवहारका कारण उनी रिसाएकी हुन् ।
ब्राड पिटले आफ्ना धर्मसन्तानहरूलाई दुव्र्यवहार गरेको भन्दै जोलीले उनीसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । छोडपत्रपछि धर्मसन्तान जोलीसँगै रहने भएका थिए । पिटले उनीहरूको लालनपालनका लागि जोलीलाई एक लाख अमेरिकी डलर दिने सहमति जनाएका थिए । अहिले आएर सहमतिबाट पछि हट्दै पिटले पैसा दिन अस्वीकार गरेपछि जोली रिसाएकी हुन् ।

 

Leave A Comment