बलियो कपालका लागि नरिवल तेल

बुधबार, २६ माघ २०७३, १२ : ०२ शुक्रवार , Kathmandu
बलियो कपालका लागि नरिवल तेल

कपाल झर्ने समस्या भएकाले अथवा कपाल बलियो बनाउन चाहनेले नरिवलको तेलबाट लाभ लिन सक्छन् । नरिवलको तेलमा पाइने फ्याट, प्रोटिन, मिनरल्स, पोटासियम, आइरनलगायत तŒवले कपाललाई बलियो बनाउँछ र झर्नबाट रोक्छ । सातामा दुई पटक मनतातो नरिवल तेलले कपाल मालिस गर्नाले कपाल बलियो हुन्छ ।

 

Leave A Comment