भेडीखर्के साइँला सम्मानित

शनिबार, १५ माघ २०७३, १२ : ५५ शुक्रवार , Kathmandu
भेडीखर्के साइँला सम्मानित

पोखराको अमरसिंह चौरमा भएको सातौँ संस्करणको पोखरा महोत्सवमा भेडीखर्के साइला भनेर चिनिएका ठाडो भाकाका सर्जक दीर्घराज अधिकारीलाई सम्मान गरिएको छ । गण्डकी अञ्चलको लम्जुङ र तनहुँ जिल्लामा प्रचलित ठाडो भाकाको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै युनाइटेड क्लबका तर्फबाट सर्जक अधिकारीलाई पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्री, युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका महासचिव राजु श्रेष्ठले दोसल्ला ओढाई २५ हजार ५ सय ५५ रुपैयाँ र प्रमाणपत्र दिएर सम्मान गरे ।

 

Leave A Comment