आँखैबाट एक्स–रे

मङ्गलबार, ११ माघ २०७३, ११ : ४१ शुक्रवार , Kathmandu
आँखैबाट एक्स–रे

रुसकी एक किशोरीलाई सबैजनाले एक्स–रे गर्ल भन्ने गर्छन् । किनकि, उनको आँखामा एक्स–रेको क्षमता छ । नांगो आँखाले हेरेर उनले मानिसको शरीरभित्रको अवस्था थाहा पाउने गर्छिन् ।
यस्तो अद्भुत क्षमता भएकी किशोरी हुन्, नताशा डेमकिना । आँखामा रहेको विशेष शक्तिको मद्दतले उनले अन्य मानिसको शरीरभित्रका अंगप्रत्यंग हेरेर बिमारीसमेत पत्ता लगाउने गरेकी छिन् । नताशाको यस्तो खुबीप्रति अमेरिका, बेलायत र जापानका वैज्ञानिकले समेत उत्साह देखाएका छन् । उनले यस्तो क्षमता कसरी हासिल गरिन् भन्नेबारे वैज्ञानिकहरूले थाहा नपाइसके पनि उनको यस्तो क्षमताबारे उनीहरू जानकार छन् ।

 

Leave A Comment