भाइरल शौचालय

आइतबार, ०९ माघ २०७३, ०८ : २५ शुक्रवार , Kathmandu
भाइरल शौचालय

जापानको एउटा रेस्टुरेन्टमा भएको ट्वाइलेट अहिले सामाजिक सञ्जाल र अनलाइनतिर भाइरल भइरहेको छ । किनकि, यो ट्वाइलेट अचम्मको छ ।
जपानका विभिन्न रेस्टुरेन्टमा मानवको आकारमा ढालेका ट्वाइलेट प्रयोगमा ल्याइएका छन् । तीमध्ये अहिले भाइरल भइरहेको एउटा ट्वाइलेटको कमोड मेचमा बसेको नग्न पुरुषजस्तो छ ।
कुनै महिला यसमाथि बसिन् भने कुर्सी आसनमा उनीहरू सम्भोगरत रहेजस्तो देखिन्छ । यस्तो भ्रान्ति पैदा गर्ने भएकाले नै यो शौचालय भाइरल हुन पुगेको हो ।

Leave A Comment