यसकारण खाने अण्डा

बुधबार, ०५ माघ २०७३, ०१ : ०४ शुक्रवार , Kathmandu
यसकारण खाने अण्डा

–अण्डामा भिटामिन ‘ए’, ‘डी’, ‘बी १२’, फस्फोरस, फोलेटलगायत तŒव पाइन्छन् । यी तŒवले शरीरलाई दह्रो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउँछ ।
–शरीरको वजन घटाउने सोचमा हुनुहुन्छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । अण्डामा क्यालोरी कम र प्रोटिन बढी हुन्छ ।
–अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरलाई ऊर्जावान बनाउँछ ।
–अण्डामा क्याल्सियम, भिटामिन डीलगायत तŒव पाइन्छन् । जसले हड्डी बलियो बनाउँछ ।
–अण्डाले शरीरलाई आवश्यक पर्ने फ्याट र कोलेस्ट्रोल दिन्छ । कोलेस्ट्रोलको समस्या भएकाले चाहिँ अण्डा कम खानुपर्छ ।
– अण्डाले इनर्जी बुस्टरको काम गर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै एउटा अण्डा खानुभयो भने अल्छी महसुस हुँदैन ।
–काँचो अण्डामा भिटामिन बी १३लगायत तŒव प्रशस्त  पाइन्छन् । जसले दिमागलाई तेजिलो बनाउँछ । भिटामिन बी–१२लाई ब्रेन बुस्टर पनि भनिन्छ ।
–अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तŒवले कपाल र छालालाई बलियो र चम्किलो बनाउँछ । अण्डाको पहेँलो भागलाई कपालमा लगाउनाले कपाल मुलायम र चम्किलो बन्छ ।

 

Leave A Comment