फेमिलियरका नयाँ सामग्री

शुक्रबार, २९ पुष २०७३, १२ : १६ शुक्रवार , Kathmandu
फेमिलियरका नयाँ सामग्री

फेमिली प्रोडक्सन हाउसमार्फत फेमिलियर ब्रान्डमा सौन्दर्य तथा स्वास्थ्यवद्र्धक सामग्रीको उत्पादन र बजारीकरण गर्दै आएको वल्र्ड मार्ट युनिक सोलुसन प्रालिले नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले पछिल्लो पटक अर्गानिक ग्रिन टी, जाडोमा लगाउने ग्लिसरिन, कपालको लागि हेयर प्याक र फेमिलियर मसला लन्चिङ गरेको हो ।
यसका उत्पादनमा आर्युवेदिक जडीबुटीजन्य सामग्रीको प्रयोग भएकाले साइड इफेक्ट नगरी स्वास्थ्यमा समेत लाभ पु¥याई सौन्दर्यमा निखार ल्याउने कम्पनीको दाबी छ ।

Leave A Comment