जाडोमा हितकारी दूध–बेसार

शुक्रबार, २९ पुष २०७३, ११ : १८ शुक्रवार , Kathmandu
जाडोमा हितकारी दूध–बेसार

जाडोमा रुघाखोकी लाग्ने, कफ जम्ने, शरीरलाई चिसो हुनेहरूले यस्ता समस्याबाट छुटकारा पाउन राति दूधमा बेसार मिसाएर खानुपर्छ ।

कसरी बनाउने ?
–एक कप दूधमा आधा चम्चा पिसेको अदुवा र आधा चम्चा बेसार मिसाउने । २० मिनेटसम्म हल्का तापमा उमाल्ने । यसरी उमालेको दूध कपमा खन्याउने र १५ मिनेटसम्म सेलाउन दिने । दूध सेलाएपछि त्यसमा एक चम्चा मह मिसाउने । र, खाने ।

 

Leave A Comment