चुनिए मिस्टर एन्ड मिस ग्ल्यामरस

आइतबार, २४ पुष २०७३, ११ : ५० शुक्रवार , Kathmandu
चुनिए मिस्टर एन्ड मिस ग्ल्यामरस

‘मिस्टर एन्ड मिस ग्लामरस आइकन– २०१६’ को उपाधि काठमाडौँका आकृष महर्जन र सब्बु शाहीले जितेका छन् । उपाधिसँगै उनीहरूले जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरे ।
यस्तै मिस्टर र मिसतर्फ फस्ट रनरअप शिव थपलियाँ र अप्सरा सुवेदी भए भने सेकेन्ड रनरअप आर्यन विष्ट र सोना वज्राचार्य बने । काठमाडौँको थापाथलीस्थित मुड्स लन्जमा प्रतियोगिता आयोजित गरिएको थियो ।

Leave A Comment