वल्र्डलिंकको डाटा अफर

बिहिबार, २१ पुष २०७३, १० : १० शुक्रवार , Kathmandu
वल्र्डलिंकको डाटा अफर

वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ वर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई छ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ । यस अफरमा ग्राहकले निःशुल्क जडान सुविधा पाउनुका साथै निःशुल्क राउटर उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीले टीभी हेर्ने नयाँ प्रविधि इन्टरनेट प्रोटोकल (आईपी) टीभीसमेत तीन महिनासम्म निःशुल्क उपलब्ध गराउने भन्दै आईपी टीभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुटमा उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार यो योजना वार्षिक ग्राहकका लागि इन्टरनेट तथा आईपी टीभी  सेवा लिँदा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

Leave A Comment