जाडोमा सुकुमेलका लाभ

बिहिबार, १४ पुष २०७३, ०१ : ०७ शुक्रवार , Kathmandu
जाडोमा सुकुमेलका लाभ

–दम र श्वासप्रश्वाससम्बन्धी समस्या जाडोमा बल्झिन्छ । त्यसैले जाडोमा सुकुमेल खानु लाभदायक हुन्छ ।
–छातीमा कफ जमेको छ र श्वास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्किन्छ र शरीरलाई राहत मिल्छ ।
–रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ ।
–सुक्खा खोकी लाग्दा सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ । यसले कफ बाहिर निकाल्न मद्दत गर्छ ।

 

Leave A Comment