भव्य रह्यो नागरिकको क्रिसमस कन्सर्ट

सोमबार, ११ पुष २०७३, १२ : ११ शुक्रवार , Kathmandu
भव्य रह्यो नागरिकको क्रिसमस कन्सर्ट

क्रिसमस अवसरमा नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकले आइतबार ‘म्युजिक एन्ड फुड फेस्टिभल’ कार्यक्रमको आयोजना गरेको थियो।
ललितपुरको जावलाखेलको फुटबल मैदानमा रुस्लान भोड्का र जोपो मोबाइलले साथ दिएको कन्सर्टमा गायक÷संगीतकार कालीप्रसाद बास्कोटा, अल्मोडा उप्रेती, सुगम पोख्रेल, सविन राई र १९७४ एडीले  प्रस्तुति दिएका थिए ।

Leave A Comment