तीक्ष्ण अर्पण

बिहिबार, ०७ पुष २०७३, ११ : २५ शुक्रवार , Kathmandu
तीक्ष्ण अर्पण

झापाको केर्खा–६ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तेज स्मरण शक्तिका कारण गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भद्रपुरका अर्पण शर्मा कट्टेललाई सम्मान गरी गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण गरे । एक मिनेटमा ४२ शब्द स्मरण गर्न सक्ने क्षमताका कारण अर्पणले गिनिज बुकमा नाम लेखाएका छन् ।

 

Leave A Comment