पानीबिना नुहाउन ‘सेसा ड्राई स्याम्पू’

बिहिबार, ०७ पुष २०७३, ११ : १६ शुक्रवार , Kathmandu
पानीबिना नुहाउन ‘सेसा ड्राई स्याम्पू’

बान ल्याब्स् कम्पनीले सेसा ड्राई स्याम्पू बजारमा ल्याएको छ । कपाललाई स्वस्थ बनाउन र रौँलाई सुन्दर बनाउन पानीबिना नै कपाल नुहाउन सकिने गरी यो ड्राई स्याम्पूको बिक्री सुरु गरेको कम्पनीले जनाएको छ । निम तथा एलोबेराको सम्मिश्रण भएको यो स्याम्पूमा सप तथा डिटरजेन्ट रहित भएकाले कपालमा कुनै असर नगरी स्वस्थ र सफा रहने कम्पनीका उपसभापति राजेश पटेलले बताए ।

Leave A Comment