आलियाले गाउने

बिहिबार, ३० मङि्सर २०७३, १० : ५९ शुक्रवार , Kathmandu
आलियाले गाउने

अभिनय क्षेत्रमा बिस्तारै जम्दै गरेकी बलिउड अभिनेत्री आलिया भट्टले अब गीत गाउने भएकी छिन् । आफ्नो आगामी पिmिल्म ‘बद्रीनाथ की दुल्हनियाँ’का लागि उनले एउटा गीत गाउने तय भएको छ ।
‘गायक अरिजित सिंहले गाइसकेको गीतलाई आलियाले पुनः आफ्नो स्वर दिनेछिन् । आलियाको स्वरले न्याय गर्ने किसिमले गीतको शब्दमा फेरबदल गर्ने तयारीसमेत छ,’ समाचारमा भनिएको छ । फिल्म निर्माण युनिटले समेत आलियाले गीतमा स्वर दिने तय भएको पुष्टि गरेको छ ।

Leave A Comment