हेमुको ‘मनको तारा’

बिहिबार, २३ मङि्सर २०७३, १० : १८ शुक्रवार , Kathmandu
हेमुको ‘मनको तारा’

धनकुटाकी नवगायिका हेमु स्मृति चेम्जोङले ‘मनको तारा’ बजारमा ल्याएकी छिन् ।
एल्बमका लोक तथा आधुनिक शैलीका सात गीत समावेश छन् । तेह्रथुममा जन्मिएर धनकुटालाई कर्मक्षेत्र बनाएकी हेमुले गाएको ‘ढाका टोपी तेह्रथुम बजारको’ले उनलाई गायिकाका रूपमा परिचित गराएको छ । सानैदेखि गीतसंगीतमा चासो राख्ने हेमु एल्बम निकालेपछि पूर्वका विभिन्न ठाउँमा कन्सर्टमा व्यस्त छिन् ।

 

Leave A Comment