हुर्रा नाच प्रदर्शन

बिहिबार, १६ मङि्सर २०७३, १० : ३९ शुक्रवार , Kathmandu
हुर्रा नाच प्रदर्शन

पूर्वका मगरहरूले मात्र नाच्ने हुर्रा नाच धरानमा प्रदर्शन गरिएको छ । नेपाल मगर संघ धरानले आयोजना गरेको हुर्रा नाच कार्यक्रममा स्थानीय मगर समुदाय समुदायको बाक्लो उपस्थिति थियो । पूर्वमा मात्र नाचिने हुर्रामा युवापुस्ताको विशेष आकर्षण रहने गरेको छ । मगर समुदायको मौलिक नाच तथा परम्परा हराउन नदिन र युवापुस्तालाई संस्कृतिप्रति आकर्षण गर्न हरेक वर्ष हुर्रा कार्यक्रम आयोजना गर्ने गरिएको कार्यक्रम संयोजक चित्र थापा मगरले बताए ।

 

Leave A Comment