टंकको ‘कान्छी रे’

शनिबार, ०४ मङि्सर २०७३, ०२ : ०७ शुक्रवार
टंकको ‘कान्छी रे’

गायक टंक बुढाथोकीको ‘ए कान्छी रे’बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई गायिका टीका प्रसाईंले साथ दिएकी छिन् ।

डान्सिङ बिटमा रहेको गीतको शब्द र संगीत पनि टंक स्वयंले गरेका हुन् । गीतको सम्पूर्ण भिडियो छायांकन अस्ट्रेलियामा गरिएको छ । आइटम डान्सर अर्चना डेलाल र मोडल दीपक परियार भिडियोमा फिचरिङ छन् । गीतको भिडियो निर्देशन, सम्पादन र छायांकन जीवन रसाइलीले गरेका हुन् ।
Watch Video Here :- https://youtu.be/s8wZmkoZ4XQ

 

 

Leave A Comment