प्रेममा टेलर

शनिबार, २७ कार्तिक २०७३, ११ : ४३ शुक्रवार , Kathmandu
प्रेममा टेलर

अमेरिकी पपगायिका टेलर स्विफ्ट आफ्नो प्रेमजीवनबारे त्यति खुल्दिनन् । अहिले उनी ¥यापर ड्रेकसँगको अफेयरमा छिन् । तर, पनि उनले ड्रेकसँगको सम्बन्धलाई सार्वजनिक रूपमा स्विकारेकी छैनन् । ड्रेकलाई पनि यसबारे टिप्पणी नगर्न प्रेरित गरिरहेकी छिन् ।
तर, गत साता सबैले उनीहरूको प्रेम सम्बन्ध निकै गहिरो भइसकेको भेउ पाए । गएको साता ड्रेकले टेलरलाई आफ्नी आमासँग भेटाएका थिए । ड्रेककी आमासँग भेट गर्न पाउँदा टेलर असाध्यै खुशी भएकी थिइन् । पूर्वप्रेमी टम हिडेल्सनसँग ब्रेकअप भएको केही महिनापछि टेलरले नयाँ प्रेमी बनाएकी हुन् ।

 

Leave A Comment