हट बन्ने धुनमा नम्रता

शुक्रबार, ०५ कार्तिक २०७३, ११ : २१ शुक्रवार , Kathmandu
हट बन्ने धुनमा नम्रता

अभिनेत्री नम्रता सापकोटालाई ‘हट एन्ड सेक्सी’ बन्ने रहर जागेको छ । अहिले सेक्सी नबने कहिले बन्ने ? भन्दै मिडियामा अन्तर्वार्ता दिने गरेकी सापकोटाले भारतको गोवामा पुगेर ‘हट एन्ड सेक्सी’ फोटो सुट गराएकी छिन् । सापकोटाले फिल्म ‘छक्कापञ्जा’मा पनि अभिनय गरेकी छिन् । फिल्म ‘शकुन्तला’ को एक गीतमा आइटम डान्स गरेकी उनी हट एन्ड सेक्सी अभिनेत्रीको छवि बनाउने धुनमा लागेको उनका तस्बिर हेर्दा अनुमान लगाउन सकिन्छ । ‘गोवामा सुट गरिएको फोटो आफ्नै कलेक्सनका लागि हो,’ उनले भनिन् ।

Leave A Comment