निनाको पर्यावरणमैत्री बिहे हुने

सोमबार, ०१ कार्तिक २०७३, १० : ३३ शुक्रवार , Kathmandu
निनाको पर्यावरणमैत्री बिहे हुने

डेनिस मोडल निना अग्दालले पर्यावरणमैत्री परिवेशमा लगनगाँठो कस्ने तय भएको समाचार छ । आफ्नो रुचिले नभई हुनेवाला श्रीमान्को रुचिले गर्दा उनले पर्यावरणमैत्री खालको बिहे गर्न लागेकी हुन् । उनको बिहे हलिउड स्टार लियोनार्दो डिक्याप्रियोसँग हुँदैछ, जो हलिउडका उम्दा अभिनेतासँगै पर्यावरणप्रति सचेत व्यक्ति र पर्यावरण अभियन्ता पनि हुन् ।  
‘आगामी वर्ष गुपचुप रूपमा बिहे गर्ने तय उनीहरूले गरिसकेका छन् । तर, बिहेमा वातावरणलाई हानि पु¥याउने कुनै पनि सामग्री प्रयोग नगरिने लियोनार्दोले प्रस्ट पारेका छन् । यसमा निनाले पनि सहमति जनाइसकेकी छिन,’ समाचारमा भनिएको छ

Leave A Comment